Basanta Multiple Campus

स्नातक तह तेश्राे वर्षकाे परीक्षा फर्म भर्ने सम्बन्धी सूचना

क्याम्पस प्रमुख 2082-08-26

स्नातक तह तेश्राे वर्ष नियमित तथा अाँशीक तर्फका परीक्षाार्थीहरूले अागामी २०८२ साल पाैष ज् १४ गते भित्रमा अनिवार्य रूपमा परीक्षा फर्म भर्नका लागि अनुराेध गरिन्छ ।

Urgent