वि.एड. तथा वि.वि.एस.प्रथम वर्षकाे परीक्षा फारम भर्ने सम्बन्धि सूचना
क्याम्पस प्रमुख 2081-05-16 / 3 month(s) agoवि.एड. तथा वि.वि.एस. प्रथम वर्षमा अध्ययनरत नियमित तर्फका विद्यार्थीहरूले २०८१ साल भाद्र मसान्तसम्म क्याम्पसमा विद्यार्थी स्वयं उपस्थित भइ परीक्षा फाराम भर्नु हुन अनुराेध गरिएकाे छ ।
General